देवकृष्ण खड्का खिजिदेम्बा-ओखलढुंगा ओखलढुङ्गा-एक वर्षअघि नेपाली समाजले एउटा असाधारण राजनीतिक दृश्य देख्यो ।सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेन्जी आन्दोलन केही समयमै भ्रष्टाचार, बेथिति, राजनीतिक संरक्षणवाद, जवाफदेहिताको अभाव र पुरानो [थप समाचार] →