सोलुखुम्बुमा एक विदेशी नागरिक सुतेकै ठाउँमा मृत अवस्थामा फेला

सोलुखुम्बुमा एक विदेशी नागरिक सुतेकै ठाउँमा मृत अवस्थामा फेला

सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खारेमा विदेशी नागरिक सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन । मेरापिक हिमाल आरोहण गरेर फर्किनुभएका क्यानडिन नागरिक ५२ वर्षीय दानिएल क्लाउटर होटलमा सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ज्ञान बहादुर माझीले जानकारी दिनुभयो । गाईडले उठाउन जाँदा उहाँ ओछ्रयानमा मृत अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ । शव हेलिकप्टर मार्फत काठमाण्डौँ पठाइएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित