मतदान अधिकृतको जिम्मेवारी बोकेर हिँडेका शिक्षक सँधैकालागि विदा

मतदान अधिकृतको जिम्मेवारी बोकेर हिँडेका शिक्षक सँधैकालागि विदा

रामेछाप — मतदान अधिकृतको जिम्मेवारी लिएर मतदानस्थलतर्फ जाँदै गरेका एक शिक्षकको जिप दुर्घटनामा ज्यान गएको छ।
रामेछाप नगरपालिका–२, देउरालीमा भएको जिप दुर्घटनामा मन्थली नगरपालिका–७, भटौलीस्थित श्री द्राक्षेश्वर माविका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उहाँ निर्वाचनको जिम्मेवारी निर्वाह गर्न जाँदै गर्दा दुर्घटनामा परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित