रामेछाप :प्रदेश क का लागि एमालेका उम्मेदवार शान्ति पौडेलले रामेछापको विकासको खाका एमालेले बनाएको बताएका छन् । रामेछापको आगामी बिकासको भबिष्य कोर्ने जिम्मेवार पनि एमालेकै रहेको पनि पौडेलले बताए ।
रामेछापको समग्र विकासका लागि एमालेले नै जित्नु पर्ने बताउदै उनले रामेछापलाई विकसित बनाउन योजना आफुहुरु सँग मात्र रहेको बताए । बिगतमा पनि नेकपा एमालेले बिकासका थुप्रै कामहरु गरेको स्मरण गराए ।
नेकपा एमाले इमान्दार पाट्रि र पाट्रिभित्रका नेता कार्यकर्ता पनि उत्तिकै रहेको बताउँदै आगामी हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन समेत नेकपा एमालेकै जति हुने दाबी गरे ।





