सोलुखुम्बुबाट नेपालि कांग्रेसतर्फ समानुपातिकमा तामाङ चयन

सोलुखुम्बुबाट नेपालि कांग्रेसतर्फ समानुपातिकमा तामाङ चयन

सोलुखुम्बु-सोलुखुम्बु जिल्लाबाट नेपालि कांग्रेसतर्फ समानुपातिकमा डोल्मा तामाङ चयन हुनुभएको छ ।

प्रदेश सभा सदस्यको जनजाति कोटाबाट समानुपातिकमा चयन हुनुभएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

यसैगरि प्रदेश एकबाट मोहन महर्जन, मैया श्रेष्ठ, लीलाकुमारी राई, ममता मगर तामाङ, शोभा चेम्जोङ पालुंङ्वा, उद्धव थापा, इन्दिरा थापा, खगेश्वरी पौडेल, सुनिता गच्छदार चौधरी, सुनिताकुमारी गुरूङ रु लखीकुमारी गणेश चयन हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित