सोलुखुम्बु – सोलु हाइड्रोपावर लिमिटेडको स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको प्राथमिक सेयर (IPO) को बाँडफाँड भोलि पुष २३ गते बुधबार हुने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १ करोड कित्ता सेयर निष्काशन गरेको हो। उक्त IPO जलविद्युत क्षेत्रमा आधारित रहेको छ। यस IPO को निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।
IPO बाँडफाँडपछि नतिजा सम्बन्धित मर्चेन्ट बैंक तथा CDS प्रणालीमार्फत हेर्न सकिनेछ।



















Discussion about this post