अंगालो कसौला चर्चाको शिखरमा

अंगालो कसौला चर्चाको शिखरमा

काठमाडौ । गायक शिव सागर खडकाको आवाज रहेको निकै रमाईलो कमेडी अङगालो कसौला बोलको गित शिव सागर अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त गितको शब्द,संगित ,आवाज शिव सागर खडकाको रहेको छ् । भने रामकृष्ण थापाको यारेन्ज नरेन्द्र बियोगिको मिक्सिङ रहेको छ । मुकेश हुमागाइको क्यामेरा र संगित सागर बुर्जाको निर्देशन रहेको गितमा सामाजिक सन्जालमा उत्पट्याङ भिडियोले भाइरल भएकी रितु बस्नेत , कमेडी कलाकार बिनोद कार्की ,मोतिराज खनाल , शिव सागर खड्का र साइड कलाकारहरुमा पुरुसोतम साहकर्मी , मेनुका फुयाल, सुवास पाण्डे ,काब्य मगर , सारमण श्री लागुन, छाया थापा , कपिल खड्का, अस्मिता खनाल खनाल लगायत कलाकारको अभिनय रहेको छ ।
उत्त गितको शब्द सुन्दा र भिडियो हेर्दा समाजमा न पच्ने छाडा सैलिमा प्रस्तुत गरेको देखिन्छ । गितमा लुगिले छोपदिउला दश लाख तिरौला जस्ता शब्दको प्रयोग गरेर नायक पलसालाई ब्याङ्गे हानेको देखिन्छ । पछिल्लो समय यस्ता समाजमा नपच्ने अराजक भिडियो र अस्लिम शब्दका गितहरु बजारमा निकालि कलाकारहरु बिवादमा परेका देखिन्छ्न यो गित पनि अहिले बिवादमा छ ।
यो भन्दा पहिला गायक खड्काको थुप्रै गितहरु बजारमा थिए ।
जस्तै निष्टुरी भयौ,यो नयाँ जोडि ,ट्राफिक जाम ,कति राम्रो रामेछापको सिन ,ममिनेट मिनेटमा जस्ता दर्जनौ शन्देस मुलक गित बजारमा ल्याएका गायकले अहिले किन यस्तो उतपट्याङ छाडा गित बजारमा ल्याए भनेर दर्शकले कमेनट्मा गुनासो गरेको गरेकाछन । सामाजिक सन्जालमा भाइरल रितु बस्नेतको अभिनय देखेर दर्शकले मुख छाडेर गाली गरेका देखिन्छ । मिडियाले गायक खड्का र अभिनयमा देखिएका बिनोद कार्की र भाइरल रितु बस्नेतलाई खोजी राखेका तर गायक खड्का र रितु बस्नेत मिडियामा नदेखिएका मिडिया कर्मिको गुनासो छ । उक्त गित अहिले बिवादमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित