लिखुपिकेका नव गायक नुर्की शेर्पाको “टासिदेले गीत सार्वजनिक

लिखुपिकेका नव गायक नुर्की शेर्पाको “टासिदेले गीत सार्वजनिक

नव गायक नुर्की शेर्पाको “टासिदेले टासिदेले टासिदेले ” बोलको गीत युटुब च्यान्नल मार्फत सार्बजनिक भएको छ ।

गायक नुर्की शेर्पाको आफ्नै शब्दमा रहेको उक्त गीतमा संगित अनमोल थापा, टुङनमा छिरिङ्ग वोङछु शेर्पा, ड्रममा सोनाम योञ्जन, सारंगीमा मनिस गन्द्रव, मादलमा अनिस गन्द्रव र बासुरीमा बलराम समल रहेको छ ।

नुर्की शेर्पा, सोनाम योञ्जन,अनमोल थापा दिपेस गण्डारि र टेण्डी शेर्पाको अभिनय रहेको भिडियोलाई निराजन लामालेले निर्देशन गरेको छन् ।

आधुनिक पप शैलीमा रहेको गीतको शब्द,पंक्ति र भावहरुले शेर्पा कला संस्कृति र जिवनशैलीलाई चित्रण गर्न खोज्नुको साथै पप संगीतको माद्यमबाट युवा पुस्तालाई शेर्पा कला संस्कृति र जिवनशैलीलाई बजाउने प्रयास गरेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित