सोलुखुम्बु-सिरुवा आधारभुत बिद्यालय लिखुपिके ३ सोलुखुम्बुको नयाँ बिद्यालय ब्यबस्थापन समिती गठ्न भएको छ । आइतबार लिखुपिके गाउँपालिका वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत,शिक्षा शाखा संयोजक रेखराज बस्नेत लगायत बिद्यालयका शिक्षक,शिक्षिका ,अबिभाबक,लगायतको उपस्थितिमा अबिभाबक भेला बसी उक्त बिद्यालय ब्यबस्थापन समिती गठ्न भएको प्रधानध्यापक सावित्री खड्काले बताउनुभयो । नबगठित समितीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत तथा शिक्षा शाखा संयोजक रेखराज बस्नेतले शैक्षिक सुधार गर्न शिक्षा शाखा तथा वडा आगामी दिनमा थप सक्रियता बढाउने बताउँनुभयो ।
नब गठित बिद्यालय ब्यबस्थापन समिती
(१)अध्यक्ष-सन्ताेष बस्नेत
(२)सदस्य- केशर बस्नेत
(३)मं सदस्य-शुशिला बस्नेत
(४)मं सदस्य-बिमला बस्नेत
(५)संस्थापक-नारायण ब बस्नेत
(६)शिं प्रें-रमेशजंग बस्नेत
(७)पदेन-धुब्र ब बस्नेत
(८)शिं प्रं-हाेम ब बस्नेत
(९)सं सचिव- सावित्री खड्का







