लिखुपिकेका दुई खेलाडी गाउँपालिका द्वारा सम्मानित

लिखुपिकेका दुई खेलाडी गाउँपालिका द्वारा सम्मानित

लिखुपिके गाउँपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले यहि फाल्गुण ७ गते देखि ९ गते सम्म संचालन गरेको प्रथम अध्यक्ष कप प्रतियोगितामा राष्ट्रिय भलिबल खेलाडी लिखु पिके गाउँपालिका वाड नं. २ का विष्णु बस्नेतलाई नगद रु ५० हजारले सम्मान गरेको छ। लिखुपिके २ स्थाई घर भएका बस्नेतलाई २३ बर्ष मुनिको अर्थात अण्डर नाइन्टेन भलिबल खेलमा अन्तराष्ट्रिय स्थरमा आफ्नो खेल प्रर्दशन गर्दै लिखुपिकृ गाउँपालिकाको इमान र इज्जत राखेको भन्दै गाउँपालिकाले सम्मान गरेको हो । त्यस्तै सोहि कार्यक्रमका बीच कोरियामा गई तेक्वान्दोमा स्वर्ण पदक जित हात पार्नु हुने लिखुपिके गाउँपालिका वाड नं.१ का
निमा साङ्गे शेर्पालाई सम्मान सहित रु पचास हजार सहित सम्मान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित