लिखुपिके ३ को ज्यालादेबी मन्दिरमा भब्य मेला

लिखुपिके ३ को ज्यालादेबी मन्दिरमा भब्य मेला

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको वडा न ३ काफ्लेचौरमा स्थापना भएका ज्यालामाई देबीको मन्दिरमा बिहिवार भब्य मेला लागेको छ ।
केहि बर्ष अघि सड्क खन्ने क्रममा उक्त ठाउँमा ज्यालादेबी उत्पन्न भएका थिए । त्यसपश्चात भक्तजनले जे चितायो त्यहि पुग्ने बिश्वास गर्दै उक्त मन्दिरमा पुजा पाठ गर्ने गरेको मन्दिरका पुजारी पुर्ण बहादुर बस्नेतले सिधा प्रेसलाई बताउनुभयो ।

सोहि वडा निबासी सुबर्ण बहादुर बस्नेतको पहलमा उक्त मेला लागेको भक्तजनहरुले बताएका छन । मेलामा गाउँपालिका अध्यक्ष मिना बस्नेत(कार्की) वडा ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत लगायत श्रद्वालु भक्तजनहरुको उपस्थिति रहृेको थियो । ज्यालादेबीको मन्दिरलाई थप ब्यबस्थित गराउँनु पर्ने सम्बन्धित निकायोको भुमिका देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित