सोलुखुम्बुमा मतदान शान्तिपूर्ण, २१% मत खस्यो

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ।
जिल्लामा ८५,५१५ मतदाताका लागि १२४ मतदान स्थल र १३९ मतदान केन्द्र तोकिएका छन्। मतदाताहरू बिहानैदेखि उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन्।
सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
निर्वाचन सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार