सोलुखुम्बु— जेनजी लिखुपिके टोलीले गाउँपालिकाका सबै वडामा मतदातालाई सचेत बनाउने अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। टोलीले घरदैलो, भेटघाट र जनचेतनामूलक कार्यक्रममार्फत मतदातालाई पैसा, लोभ–लालच वा दबाबमा नपरी, आफ्नै विवेक र भविष्यको आधारमा मतदान गर्न प्रेरित गरेको थियो। जेनजीको नारा थियो अब निर्णय मतदाताको हो — हल्ला होइन, तथ्य हेरेर; लोभ होइन, सोचेर; दबाब होइन, आफ्नै चेतनाले मतदान गरौँ।



















Discussion about this post