सोलुखुम्बु-राष्टिय प्रजातन्त्र पार्टी लिखुपिके गाउँपालिका कमिटीको प्रथम अधिबेश शुक्रबार सम्पन्न भएको छ । प्रथम अधिवेशनले कमल किशोर कार्कीको अध्यक्षतामा २१ सदस्य पालिका कार्य समिति गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र बस्नेतले सिधा प्रेसलाई जानकारी दिनुभयो । साथै उहाँले
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निति, सिद्धान्त र बिचार प्रती सधैं अडिक रहेर लक्ष्य प्राप्तिको लागि संघर्षमा लागिरहेको अध्यक्ष बस्नेतले बताउनुभयो । नवनिर्वाचित कार्य समिति यसप्रकार रहेको छ ।
कमल किशोर कार्की (अध्यक्ष )
तेज बहादुर बस्नेत (उपाध्यक्ष )
बालकुमारी बस्नेत ( म.उपाध्यक्ष )
बिजय बस्नेत ( सचीव )
यमुना बस्नेत (कोषाध्यक्ष )
धर्मध्वज बस्नेत ( सहसचिव )
प्रेमबहादुर खडका (सदस्य )
टोपबहादुर बस्नेत (सदस्य )
ललित बहादुर बस्नेत (सदस्य )
यज्ञ बहादुर बस्नेत ( सदस्य )
मिरा बस्नेत ( सदस्य)
राजेन्द्र बस्नेत (सदस्य )
रामबहादुर परियार (सदस्य)
नबराज बस्नेत ( पदेन सदस्य )
खम्बध्वज बस्नेत( पदेन सदस्य )
सम्बारिन्जि शेर्पा ( पदेन सदस्य )



















Discussion about this post