सोलुखुम्बुमा एसइइ परीक्षामा १५४८ बिधार्थी उतिर्ण

सोलुखुम्बु-गत चैत्र महिनामा संचालन भएको एसइइ परिक्षामा सोलुखुम्बु जिल्लाबाट साधारण धारतर्फका ९३.८३ प्रतिशत र प्राबिधिक धारतर्फ ९५.८७ प्रतिसत बिधार्थी उतिर्ण भएका छन् । सामुदायीक बिधालय तर्फ९४ प्रतिसत र संस्थागत तर्फ ९१.६६ प्रतिसत बिधार्थी उतिर्ण भएको शिक्षा तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।
सोलुखुम्बु जिल्लाबाट एस इइ परिक्षामा जम्मा १६५८ जना बिधार्थी सहभागी भएका थिए । जसमध्ये १५४८ जना बिधार्थी उतिर्ण भएका हुन । सहभागी बिधार्थीहरु मध्ये जिपि ए ३.६० देखि जिपिए ४ सम्म मा ५७ जना जिपिए ३ दशमलव २० देखि३ दशमलव ६० सम्म ६५६ जना २ दसमलव८० देखि ३.२० सम्म ६०५ जना २. ४० देखि २.८० सम्म१४७ जना े जिपिए२देखि२.४० सम्म १० जनो जिपिए १. ६ देखि २ जिपि ए प्राप्त गर्ने २जना रहेकाछन् भने ९५ जना बिधार्थीको नन गे्रड आएको छ ।
ग्रेट बृद्दि तर्फ ८६ जना बिधार्थी सहभागी भएकोमा ७१ जनाले गे्रड बृद्दि गर्न सफल भएका छन् । भने ११० जना बिधार्थी ननग्रेट आएको शिक्षा तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार