सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न ५ भकान्जे लामजुरा हुदैँ सदरमुकाम सल्लेरी जोड्ने सडक अबदेखि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पुर्ण रुपमा बन्द रहने उल्लेख गरिएको छ । सदरमुकाम सल्लेरी आवतजावत गर्नेे सो सडक यही वैशाख २६ देखि वैशाख २९ गतेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न थालिएको हो ।
भकान्जे नयाँ गुम्बा आसपासको क्षेत्र साँगुरो भएको र सम्भावित जोखिमबाट बच्न दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको वडा न ५ को वडा अध्यक्षद्धारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।



















Discussion about this post