रामेछापमा जीव दुर्घटना एक जनाको ज्यान गयो

रामेछाप – रामेछापमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । मन्थली बजारवाट सालुतर्फ गुडिरहेको बा १८ च १८३९ नम्वरको जीप भदौरेमा दुर्घटना हुँदा मन्थली नगरपालिका–४ की वडा सदस्य पदमाया नेपालीको ज्यान गएको हो । घाइते ६ जनामध्ये गाडी चालक गुणकुमार थापामगर र यात्री दिलीप बरुवालको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार