रामेछाप:रामेछापको उमाकुन्ड गाउपालिका वाडन ४ मा संचालन भइरहेको प्रतियोगिता आज समापन हुने भएको छ । तालिका अनुसार खेल हिजै सम्पन्न भनियता पुरुष तर्फको भलिबल फाइनल खेल खेलाउदा खेलाउदै मौसम कारण भइरहेको उक्त फाइनल खेल आज खेल भइरहेको र उक्त खेल समाप्त सङै समापन हुने आयोजकले जानकारी दिएको छ। भलिबलको फाइनल खेल भइरहेको मैदानमा चिसो सित झर्न थालेपछि खेलाडीहरु चिप्लिएर खेल्न नस्क्ने अवस्था हिजो आएको थियो ।
आज बिहानैवाट खेल भइरहेको छ र पुरुस्कार बितरण गर्ने कार्यक्रम रहेको छ।
समापन कार्यक्रमको लागि बागमती प्रदेश श्रम तथा रोजगार मन्त्री लक्षमण लम्साल हिजो नै कार्यक्रमस्थलमा आइसकेका छन् ।
त्यसैगरी विशेष अतिथिहरुमा पुर्व सांसद देव शङ्खर पौडेल,तत्कालिन बागमती प्रदेस ससद आनन्द श्रेष्ठ लगायत अतिथिहरु उमाकुन्डमा आइसकेका छन।



















Discussion about this post