लिखुपिकेमा नि:शुल्क तोरी पेलिने

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा न ३ मा संञ्चालित तोरी मेल गएको पौष १० गतेको कार्यपालिकाको निर्णय अनुसार हप्ताको शुक्रबार र शनिबार निशुल्क तोरी पेल्ने निर्णय गरेको छ ।

तोरी किसानलाई सहजता र मनोवल उच्च बनाउने उदेश्य एवं खाने तेलमा हुने निर्यात खर्चलाई न्युनिकरण गरी तेलमा आत्म निर्भर बनाउने लक्ष्यका साथ निशुल्क तोरी पेल्ने ब्यबस्था गरिएको वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार