रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं २ बम्तिमा अबस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकीकरण पछिको सातौं साधारण सभा सम्पन्न भएको छ । मुख्य कार्यालय सोहि ठाउमा रहेको संस्थाको साधारणसभा सोहि वडाका वडा अध्यक्ष खम्ब ध्वज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधारण सभामा हाल सम्मको सहकारीको प्रगति प्रतिबेदन, बितिया पूजीको अवस्था सहित भाबी योजना समेत प्रस्तुत गरिएको थियो ।
सहकारीको ९६४ सेयर सदस्य उपस्थितिमा सोहि दिन नयाँ कार्यसमिति चार बर्षका लागि चयन भएका छन् । जसमा ११ सदस्यीय सन्चालक समिति र तीन लेखा समिति रहेको छ ।
नया कार्यसमितिको विवरण हेर्नुहोस

अध्यक्ष – शिव बहादुर बस्नेत

अपाध्यक्ष – गृह बहादुर बस्नेत

सचिब – जीवन घताने

कोषाध्यक्ष – लक्ष्मी बस्नेत

सदस्यहरु – छौङवा शेर्पा, आङपासांग शेर्पा, हिरण कुमार श्रेष्ठ, शिव बहादुर बस्नेत, कुर्सांग डोमा शेर्पा , इश्वरी बस्नेत, र गणेश बहादुर कार्की |

तिन सदस्यीय लेखा समिति

संयोजक – गजेन्द्र बहादुर बस्नेत
सदस्य – जगत बहादुर कार्की
सदस्य – मन्दिरा खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार