सोलुखुम्बु:सोलुखुम्बुको लिखुपिके गाउँ पलिका वडा नं २ गोली निवासी स्व.चोक बहादुर बस्नेतकी ३४ बर्षिय छोरी मखना बस्नेत बिष्ट , प्यारालाइसिस र मुटुरोग बाट ग्रसित हुनुहुन्छ १३ बर्षका सुराग बिष्ट र ४ बर्षका सुप्रिम बिष्ट दुई छोरा सहित श्रीमान सुनील बिष्ट दक्षिणकालि नगरपालिका वडा १ बस्दै आउन भएको छ ।
नेपालीहरुको माहान चाड शुभ दिपावलीको अबसरमा केहि आर्थिक सहयोग प्रदान गर्ने उदेश्यले धर्मध्वज बस्नेत र नमराज बस्नेतको सक्रियतामा सम्पुर्ण आमा, बुबा,दाजु भाइ दिदिबहिनीले रमाइलोको निम्ति खेलेको देउसी भैलो बाट सङ्कलन भएको रकम पीडित मखना बस्नेतलाई २२ हजार ५ सय ८० बिरामी बस्नेतलाई हस्तातरण गरिएको उमेश बस्नेतले जानाकारी दिनुभयो । ।प्यारालाइसिस र मुटु रोगबाट विरामी मखना बस्नेत बिष्टको स्वास्थ्यमा सुधार भै रहेको र औषधि उपचार अझै गर्नुपर्ने र आर्थिक अबस्था कमजोर हुदै गएकाले थप सहयोगको अपेक्षा गर्नु भएको छ।

पुर्ब सेनानी तथा सहयोगी मनका धनी लिखुपिके २ मेस्कीमा जन्मनु भई हाल बेलायतमा रहनु भएका दिपक रोक्का बाट १५ हजार रकम मखाना बस्नेत लाई सहयोग गर्नु भएको थियो । उक्त रकमले औषधि ल्याइएको बिरामीका श्रीमानले बताउनु भयो।
साथै दीपक खड्काबाट १५५० थप सहयोग भएको जनाइएको छ । उहाँलाई थप उपचार आवश्यक छ र विरामीलाई निको हुदै आएको बिगतमा दायाँतिरको भाग पूर्ण रुपमा नचल्ने हुदा हाल दायाँतिर हात मात्र नचल्ने अरू ठिक हुदै आएको अझ थप सहयोग भए र उपचार निरन्तर पाए पुरानो अवस्थामा फर्कने डाक्टरले बताएको हुदा उहाँलाई भेटेर वा तल उल्लेखित खातामा पैसा जम्मा गरी सहयोग गर्न् सक्नुहुनेछ।

धनको धनी धेरै होलान, मनको धनी हुने पालोतपाईहरुको …
Bank account :0050006593500001
Name : MAKHANA BASNET
पिडित को सम्पर्क नम्बर : 9867561208\9813910362



















Discussion about this post