रामेछाप:उमाकुण्ड ५ मा एक पुरुषले झुण्डिएर आत्माहत्या गरेका छन । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ को दोबाटेका अन्दाजी ४० बर्षीय टंका कार्कीले आत्माहत्य गरेका प्रीतिबाट स्थानिय राज मोक्तानले जानकारी दिनुभयो । घरमा सामान्य झगडा हुदा मादक पदार्थ सेवन गरी आफ्नै घर भित्र झुण्डिएर आत्माहत्या गरेका प्रहरीले जनाएको छ । बुधबार बेलुकी आफ्नै भुकम्पमा बनाएको घरको दलानमा झुण्डिएको अवस्थामा परिवारले शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमाटमका लागि जिरी अस्पताल लगेको स्रोतले जनाएको छ ।



















Discussion about this post