सविधान दिबशको अबसरमा लिखु पिकेमा दिप प्रजलन

सोलुखुम्बु:नेपालको संविधान २०७२ को आठौं वर्षको पावन अवसरमा लिखु पिके गाउँपालिकाले कार्यालयको प्रबेश द्वारमा नेपालको नक्सा निर्माण गरी दिप प्रजलन गरी मनाईएको छ ।
वडा नम्बर ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले बताउनु बताउनु भयो । उक्त दिप प्रजलनमा गाउँपालिकाका कर्मचारी, लगायत स्थानिय बासीहरुको उपस्थिति रहेको थियो । नेपालले सविधान प्राप्त गरेको ८ ओैँ बर्षमा प्रबेश गरेको खुसियालीमा उक्त दिप प्रजलन गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार