सविधान दिबशको अबसरमा चण्डेश्वरी आ.बि.मा सरसफाई

सोलुखुम्बु:संविधान दिबसको अबसर सोलुखुम्बुको लिखु पिके २ मेस्कीमा रहेको चन्डेश्वरी आधारभुत बिद्यालयमा पनि सरसफाइ गरी समिधान दिबश मनाएको बिद्यालयका प्रधानध्यापक दिपेन्द्र कार्कीले बताउनु भयो ।

बिद्यालय ब्यबस्थापन समिती, शिक्षक तथा कर्मचारी जनप्रतिनिधि तथा अभिभावक हरुको उपस्थितिमा सरसफाइ कार्यक्रम गरिएको बिद्यालयले जनाएको छ । शिक्षक आन्दोलनमा रहेकोले बिद्यालय बन्द भएकोमा अन्य औपचारिक कार्यक्रम भने नगरिएको पनि प्रधानध्यापक कार्कीले सिधा प्रेसलाई जानाकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार