दिप प्रजलन गरी लिखुपिके ४ ले सविधान दिबश मनायो

सोलुखुम्बु:समिधान दिबशको अबसरमा लिखु पिके गाउँपालिका वडा न ४ ले बुधबार साँझ दिप प्रजलन गरी मनाएको छ ।

नेपालको संविधान २०७२ को आठौं वर्षको पावन अवसरमा लिखु पिके ४ नं वडा कार्यालयले नेपालको नक्सा निर्माण गरी वडा प्रबेश गेटमा दिप प्रजलन गरी मनाईएको वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले बताउनु भयो । उक्त दिप प्रजलनमा वडा सदस्यहरु, वडाका बिभिन्न शाखाका कर्मचारी लगायत स्थानिय बासीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार