रामेछाप:रामेछापको उमाकुण्ड गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा रामचन्द्र लामा आउनु भएको छ । एक कार्यक्रमका बीच मङ्गलबार गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, वडा अध्यक्ष लगायत जनप्रतिनिधि द्वारा प्रमुख प्रशासकीय अधिकृत स्वागत गर्नुभएको छ ।

यस अघिका अधिकृत दिलकृष्ण श्रेष्ठ सरुवा भएपछि उमाकुण्ड गाउँपालिकामा नयाँ अधिकृतको रुपमा लामा आएको गाउँ पालिकाले जनाएको छ ।



















Discussion about this post