स्थाई नियुक्ति लिएका लिखुपिके का ६ शिक्षक बिभिन्न बिद्यालयमा

सोलुखुम्बु-लिखुपिके गाउँपालिका गाउँ शिक्षा समितिको सोमबार बैठक बसी शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ति लिई आएका प्रा.वि. तह तृतीय श्रेणीका ६ जना शिक्षक शिक्षिकाहरुलाई लिखुपिके गाउँपालिका भित्र रहेका बिभिन्न विद्यालयहरुमा पठाईएको शिक्षा संयोजक रेखराज बस्नेतले बताए । शिक्षक पदमा स्थायी नियुक्ति हुने शिक्षकलाई शिक्षा शाखाले बधाई तथा शुभकामना समेत ब्यक्त गरेको छ ।
(कुन शिक्षक कुन बिद्यालयमा)

१. विशाल बस्नेत: श्री गोली आ.वि.,लिखु पिके १,सोलुखुम्बु ।
२. तारा भण्डारी: श्री कमलामाई आ.वि.,लिखु पिके २,सोलुखुम्बु ।
३. इश्वरा शर्मा कार्की : श्री बुडाकिन्जा आ.वि.,लिखु पिके ५,सोलुखुम्बु ।
४. प्रकास सिंह विष्ट : श्री विद्यादात्री आ.वि.,लिखु पिके ३,सोलुखुम्बु ।
५. हरिमाया खड्का (पाण्डे ): श्री हिमगंगा मा.वि.,लिखु पिके ३,सोलुखुम्बु ।
६. सन्तोष कटेल: श्री रिगेल्मु आ.वि.,लिखु पिके १,सोलुखुम्बु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार