हिमगंगा माबिकी निकिता भइन प्रथम

सोलुखुम्बु- कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको “हामी स्वयंसेवी अभियान”अन्तर्गत लागूपदार्थ दुर्व्यसन तथा विपत व्यवस्थापन शिर्षकमा भएको जिल्ला स्तरीय कविता प्रतियोगितामा लिखुपिके गाउपालिकामा वडा न ३ रहेको हिँमगङ्गा माध्यमिक विद्यालयकी छात्रा निकिता कार्की प्रथम स्थान हासिल गर्न सफल भएकी छिन । छात्रा निकिता कक्षा १० मा अध्ययनरत छिन । उनलाई बिद्यालय परिवारले प्रगति सहित उज्वल भविष्यको कामना समेत गरेको छ । उनी लिखुपिके ३ कि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार