चण्डेश्वरी माध्यमिक विद्यालयमा नयाँ समिती गठ्न

रामेछाप-चण्डेश्वरी माध्यमिक विद्यालय उमाकुण्ड गाउँपालिका -४, प्रिती रामेछापकाे विव्यस गठन गर्नका लागि गरिएको अभिभावक भेलाको अध्यक्षता उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकाे शिक्षा अधिकृत बिनिता महतकाे अध्यक्षतामा वडा नं ४ काे वडा अध्यक्ष मान बहादुर सुनुवारको प्रमुख आतिथ्यतामा शाखाकाे प्रा.स. ङावा शेर्पा, निवर्तमान विव्यस तथा शि.अ.सं अध्यक्ष लगायतका पदाधिकारीहरू, अभिभावकहरू, समाजसेवी, शिक्षाप्रेमी, बुद्विजिवी, प्रधानाध्यापक, शिक्षक, सरोकारवालाहरूको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रा.शा ङावा शेर्पाले बताउनुभयो ।
(नयाँ समिती हेर्नुहोस)
१. मान बहादुर सुनुवार विव्यस अध्यक्ष
२. मान बहादुर खत्री सदस्य (निर्वाचित)
३. कुल बहादुर बस्नेत सदस्य (निर्वाचित)
४. पूर्णमाया तामाङ सदस्य (निर्वाचित)
५. संगिता मगराती सदस्य (निर्वाचित)
६. खिरमाया तामाङ सदस्य (मनाेनित)
७. ओमप्रकाश सुनुवार सदस्य (मनाेनित)
८. शिक्षक प्रतिनिधि (छान्न बाँकी) रहेको बताइएको छ ।
८. शेषकुमार श्रेष्ठ सदस्य सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार