खोटाङमा कृषकहरुलाई टनेलामा नै पुगेरमा प्राविधिक सेवा

सोलुखुम्बु-खोटाङमा हरियो तरकारी आपुर्ती अन्र्तगत कृषकहरुलाई टनेलामा नै पुगेरमा प्राविधिक सेवा सुरु गरिएको छ । समृद्धी आयेजनाको आथिएक सहयोगमा मौसमी तथा बेमौसी तरकारी खेती गर्दे आएका कृषकहरुलाई घरघरमा नै पुगेको सेवा सुरु गरिएको खोटाङका कृषकहरु बताउँछन ।

कृषकहरुले उत्पादन गरेका तरकारीको व्यवस्थापन तथा रोग किरा नष्ट गर्ने सगरमाथा कृषक समुहका २५ सदस्य र आयोजना बिच सम्झौता समेत भएको फुयालले बताउँनुभयो । आयोजनाले खोटाङमा १२ वटा हरीयो तरकारीका समुहहरुमा टर्नेल निमार्ण तथा वजारीकरण प्लास्टिक पोखरी निमार्ण , सोलार लिप्टिङ लगायतका काममा कृषक लाई सहयोग गदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार