उपाध्यक्ष शेर्पाको पहलमा छिम्बु आ.बि.२७ बिद्यार्थीले पाए पोषक

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाका उपाध्यक्ष समेत रहेका लिखुपिके गाउँपालिका वडा न १ निबासी ङ्वाङ ल्हाक्पा शेर्पाको पहलमा लिखुपिके वडा न १ गेप्चुक स्थायी घर भइ हाल अमेरिक बस्नु हुने पासाङ याङजी शेर्पाको आर्थिक सहयोगमा लिखुपिके वडा न ५ को छिम्बु आ बि को २७ जना बिद्यार्थीलाई बिद्यालय पोषक पाएका छन ।
उपाध्यक्ष शेर्पाले शुक्रबार एक कार्यक्रमका बीच उक्त पोषक बितरण गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार