रामेछाप-जिल्ला खेलकुद विकास समिति रामेछापले आयाेजना गरेकाे दशाैं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा उमाकुण्ड गाउँपालिकाकाे बुधबार सम्पन्न भएको पदक नतिजा अनुसार,स्वर्ण १,रजत १,कास्य १
बुधबार भएका खेलहरुमा
छात्रछात्रा १०० मि. दाैड
छात्रछात्रा ४०० मि. दाैड
छात्रछात्रा ८०० मि. दाैड
छात्रछात्रा ३००० मि. दाैड
छात्रछात्रा हाइजम्प
छात्रछात्रा ज्याबलिङ थ्राे
छात्रछात्रा सटपुट
बाँकी सबै खेलमा चाैथाे स्थान ।
भलिबल तर्फ
छात्रा भलिबल तर्फ बाई पाएर बिहिवार मन्थली नगर पालिका र लिखु तामाकाेशी गाउँपालिका बीच विजेता सँग खेल हुनेछ ।
छात्र भलिबल तर्फ लिखु तामाकाेशी गापालाई हराउँदै आजको खेल रामेछाप नगरपालिका सँग हुनेछ । शिक्षा ,युवा तथा खेलकुद शाखा उमाकुण्डले जनाएको छ ।



















Discussion about this post