सोलुखुम्बु-लिखुपिके गाउँ पालिका को प्रायोजन र शिक्षा युवा तथा खेलकुद शाखा को आयोजनामा लिखुपिके गाउँ पालिका वडा न ३ को हिम गंगा मा. बि मा आयोजित प्रथम अध्यक्ष कप सम्पन्न भएको छ ।

सहभागि प्रतियोगिहरु कुन बिधामा के भए हेर्नुहोस
पुरुष भलिबल तर्फ
प्रथम – लिखुपिके गा. पा वडा न. २
द्वितीय – लिखुपिके गा. पा वडा न. ४
तृतीय – लिखु पिके गा. पा वडा न २
सान्त्वना – लिखुपिके गा. पा वडा न. ५
उत्कृष्ट खेलाडि – बिस्णु बस्नेत
उत्कृष्ट स्पाइकर – दिपेस बस्नेत
(२) ब्याडमिन्टन डबल पुरुष
प्रथम : लिखुपिके गा. पा वडा न. ४
१. प्रदीप खड्का
२. ज्ञानेन्द्र खड्का
द्वितिय – लिखुपिके गाउँपालिका वडा न. ३
१. राम मिलन महतो
२. रेख बहादुर राई
तृतीय – लिखुपिके गाउँपालिका वडा न.४
१. सम्भु खड्का
२. ट्पेन्द्र खड्का
सान्त्वना – लिखुपिके गाउँपालिका कर्मचारी
१.ज्ञानु कार्की
२. अनुप बस्नेत
उत्कृष्ट खेलाडि – राममिलन महतो
(३) म्याराथन दौड ५ कि. मि पुरुष
प्रथम – लिखुपिके गाउँपालिका वडा न. २ भुपेन्द्र बस्नेत
द्वितिय – लिखुपिके गाउँपालिका वडा न. २ मनिस थापा
तृतीय – लिखुपिके गाउँपालिका वडा न.३ मनोज बस्नेत
सान्त्वना – लिखुपिके गाउँपालिका वडा न.३ पबन बस्नेत
(४) म्याराथन दौड ५ कि. मि महिला :
प्रथम – लिखुपिके गाउँपालिका वडा न.४ सीता भुजेल
द्वितिय – लिखुपिके गाउँपालिका वडा न.२ जमुना थापा
तृतीय – लिखुपिके गाउँपालिका वडा न.५ उमा बस्नेत
सान्त्वना – लिखुपिके गाउँपालिका वडा न.३ मनिता भुजेल
(५) कबड्डी महिला तर्फ
प्रथम – लिखुपिके गाउँपालिका वडा न. ३
हिम गंगा मा.बि
द्वितीय – लिखुपिके गाउँपालिका वडा न. ४
तृतीय – लिखुपिके गाउँपालिका वडा न. २
कमला माई आ.बि
सान्त्वना – लिखुपिके गाउँपालिका वडा न. २ बुद्ध मा.बि
(६)सियो धागो महिला
प्रथम – लिखुपिके गाउँपालिका वडा न.३
अस्मिता खड्का (सिरुवा आ.बि)
द्वितिय – लिखुपिके गाउँपालिका वडा न. २
तृतिय- लिखुपिके ४ (शिंह
सेती देबी आ.बि
सान्त्वना – लिखुपिके ३
(७)लङ जम्प पुरुष
प्रथम – लिखुपिके गाउँपालिका वडा न.२
भुपेन्द्र बस्नेत
द्वितिय – लिखुपिके गाउँपालिका वडा न.३
देबि बहादुर खड्का
तृतीय – लिखुपिके गाउँपालिका वडा न. २
आयुश थापा
सान्त्वना – लिखुपिके गाउँपालिका वडा न. ३
रोशन कार्कि
(८) लङ जम्प महिला
प्रथम – लिखुपिके गा. पा कमालामाइ आ. बि
इटि शेर्पा
द्वितिय – लिखुपिके गा. पा हिम गंगा मा. बि
उषा बस्नेत
तृतीय – लिखुपिके गाउँपालिका कमालामाई आ. बि
मिङमा शेर्पा
सान्त्वना – लिखुपिके गाउँपालिका वडा न. ५
दुर्गा बस्नेत
(९) सट फुट पुरुष
प्रथम – लिखुपिके गाउँपालिका वडा न. २ बिस्णु बस्नेत
द्वितिय – लिखुपिके गाउँपालिका वडा न. ४ अशोक खड्का
तृतीय – लिखुपिके गाउँपालिका वडा न. २ वडा अध्यक्ष मणिराज बस्नेत र
सान्त्वना – लिखुपिके गा. पा वडा न. २ विशाल बस्नेत भएका छन ।









































Discussion about this post