सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको प्रायोजन शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा यहि फाल्गुन ७ ,८ र ९ गते अध्यक्ष कप कार्यक्रम सञ्चालन हुने भएको छन ।
पुरुष भलिबल प्रतियोगिता , पुरुष ब्याडमिन्टन महिला ५ किलोमिटर म्याराथन दौड, महिला कबडडी,महिला सियोधागो ,पुरुष,महिला लमजम्प,पुरुष सटफुट प्रतियोगिता हुने शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक रेखराज बस्नेतले बताउनुभयो । कार्यक्रम हिमगंगा माबिको प्रागंनमा हुने आयोजक गाउँपालिकाले जनाएको छ ।



















Discussion about this post