रहेनन् लोकदोहोरी गायक भीम पौडेल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनमा दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले पौडेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

लोकगायक भीम पौडेलको स्याङजास्थित घरमा बिहीबार राति मृत्यु भएको छ। निमोनियाबाट पीडित पौडेलको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार