कुबुँकास्थलीका लागि छुटेको अरणिको सुपर रस्नालुमा दुर्घटना मानबिय क्षेति भने हुन पाएन

रामेछाप-काठमाडौ बाट रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा न ३ कुबुकास्थीको लागि छुटेको बा २ ख २९९७ नम्बरको सुपर गाडी रामेछापको गोकुलगंगा गाउँपालिका वडा न ३ रस्नालुको खोलाखर्कमा दुर्घटना भएको छ । गाडी सडक बाट चिप्लेर १० मिटर तल झरेको गोकुलगंगा गाउँपालिका वडा न ३ का स्थानिय रोसन कार्कीले सिधा प्रेसलाई जानाकारी दिनुभयो । स्थानिय कार्कीका अनुसार कु‌नै मानबिय क्षेती भने हुन पाएन ।
काठमाडौ बाट २३ यात्रु लिएर कुबुँकास्थली छुटेको गाडी आज दिउँसो करिब २:३० बजे दुर्घटना भएको हो । गाडिको क्षेति भने सामान्य रहेको पनि स्थानिय कार्कीले बताउनुभयो ।
गाडी पालिकाको jcb द्वारा निकाल्ने प्रयास भएको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार