रामेछाप-उमाकुण्ड गाउँपालिका–७ भुजीबाट काठमाडौंतर्फ जाने क्रममा बा११ज ५९३५ नं को बलेरो दुर्घटना हुँदा शनिबार चालक ओखलढुंगा सिद्धिचरण नगरपालिकाका ३५ बर्षिय नारायण बहादुर मगरको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले बलेरो गाडी दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।



















Discussion about this post