उमाकुण्डमा दैनिक उपभोग्य बस्तुको मूल्य निर्धारण

रामेछाप । गाउँपालिका भित्र मूल्य सुचीमा एकरूपता ल्याउन उमाकुण्ड गाउँपालिकामा तत्कालका लागि दैनिक उपभोग्य वस्तुको बिक्री मूल्य निर्धारण गरिएको छ ।

गाउँपालिका र व्यवसायीहरुबीचको आपसी सहमतिमा गाउँपालिका भित्र विभिन्न प्रकारका दैनिक उपभोग्यको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो ।

उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष सावित्री सुनुवारको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ लगायत सबै वडाका जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थितिमा उक्त मूल्य सुची निर्धारण गरिएको छ । अब उक्त मूल्य सुची वडा कार्यालय मार्फत तत्काल कार्यन्यन गरिने गाउँपालिकाले भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार