सोलुखुम्बु-लिखुपिके गाउँ पालिकाकै लिडर माबि वडा न ३ मा रहेको हिम गंगा मा बि मा बिगत लामो समय देखि रोकियर बसेको शिक्षक अभिभावक संघको गठ्न भएको छ ।
लामो समय अबिभाबक बिहिन जस्तै बनेको बिद्यालयमा केहि महिना अघि बिद्यालय ब्यबस्थापन समिती गठ्न भएपछी बिस्तारै बिद्यालयको भौतिक ,शैक्षिक अबस्थामा क्रमिक सुधार भएको सरोकारवालाहरुले बताएका छन ।
शनिबार(आज) गाउँपालिका अध्यक्ष मिना कार्की(बस्नेत),शिक्षा संयोजक रेखराज बस्नेत, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नारायण बहादुर बस्नेत , वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत, लगायत शिक्षक , अबिभाक लगायत सरोकारवालाहरुको उपस्थितिमा मुक्त बहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्य शिक्षक अभिभावक संघ गठ्न भएको बिद्यालयले जनाएको छ ।
नबगठित शिक्षक अभिभाबक पदाधिकारीहरु
(१) अध्यक्ष – मुक्त बहादुर बस्नेत
(२) सदस्य – प्रकाश बस्नेत
(३) सदस्य – जित बहादुर कार्कि
(४) सदस्य – गोबिन्द बहादुर कार्की
(५) सदस्य – शंखर भुजेल
(६) सदस्य – सन्तोष बस्नेत
(७) सदस्य – राधिका कार्की
(८) सदस्य – प्रमिला बस्नेत
(९) सदस्य – शुभद्रा कार्कि
(१०) सदस्य – नारायण बस्नेत
(११) सदस्य – सत्यनारायण सिङ



















Discussion about this post