लिखुपिकेका २ बिद्यालयले पाए न्यानो ज्याकेट

सोलुखुम्बु-सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न ३ मा रहेको सिरुवा आधारभुत बिद्यालय र हिमगंगा माबिका बिद्यार्थीहरुले न्यान‍ो ज्याकेट पाएका छन ।

बि हुमन नेपालका अध्यक्ष तथा पर्यटन ब्यबसायि एबम समाजसेबी लिखुपिके १ बुलडाडा निबासी आङ फुर्बा शेर्पाले हिमगंगा माबिका आधारभुत तहका ५० जना र सिरुवा आधारभुत बिद्यालयका २७ जना गरी ७७ जना बिद्यार्थीले उक्त न्यानो ज्याकेट बितरण गरिएको बिद्यालयले जनाएको छ ।

यसअघि पनि समाजसेबी शेर्पाले लिखुपिकेका बिभिन्न बिद्यालयहरुलाई सहयोग गर्दै आउनु भएको छ । पर्यटन ब्यबसायि तथा समाजसेबी शेर्पालाई हिमगंगा माबिले सम्मान पत्रद्वार एक कार्यक्रमका बिच सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार