प्रदेश (क) मा माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) बिजयी

सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) १६३७ मतान्तर सहित बिजयी हुनुभएको छ । जम्मा खसेको कुल मत २०४०४ मध्य शेर्पाले १००३५ प्राप्त गरेका हुन भने प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तम कुमार बस्नेतले ८३९८ मत प्राप्त गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार