योगेशकुमार भट्टराई ताप्लेजुङबाट बिजयी

एमाले सचिव योगेशकुमार भट्टराई ताप्लेजुङबाट झिनो मतान्तरसहित प्रतिनिधिसभामा विजयी भएका छन्।

उनले बाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतान्तरले पराजित गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नतिजा प्रकाशन गर्न भने बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार