रामेछापमा तारानारायण श्रेष्ठलाई पछि पार्दैै एमालेका उम्मेदवार शान्ति पौडेलले लिए अग्रता

काठमाडौं:रामेछापमा जारी प्रदेश क को पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठलाई पछि पार्दैै एमालेका उम्मेदवार शान्ति पौडेलले अग्रता लिएका छन् । पौडेलले ४३३९ मत प्राप्त गर्दा श्रेष्ठले ४१४९ मत प्राप्त गरेका छन् । गोकुलगंगा गाउँपालिकामा आएपछि पौडेलले अग्रता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार