सोलुखुम्बु: सोलुखुम्बुमा भोली दिउँसो १ बजेबाट मतगणना सुरु गरिने भएको छ । आज सम्पनन सर्वदलिय बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । ८ वटा स्थानबाट मतगणना गरिने निर्णय भएकाले थप तयारीका लागी मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई समय उपलब्ध गराइएको हो ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको २ ठाउँबाट गरिने र प्रदेश सभा तर्फको पनि २ ठाउँबाट नै गरिने निर्णय भएको हो ।



















Discussion about this post