रामेछापमा सर्वदलीय बैठक बस्दै, साँझबाट मतगणना सुरु हुने

रामेछाप:रामेछापमा मतगणना गर्नको लागि सर्वदलीय बैठक बोलाइएको छ । रामेछापका मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले मतगणना गर्नको लागि सर्वदलीय बैठक बोलाइएको सिधा प्रेसलाई बताउनुभयो । उहाँका अनुसनर सर्वदलिय बैठकबाट हुने निर्णयको आधारमा आज साँझबाट मतगणना प्रक्रिया अघि बढाइने भएको छ ।

मतगणना गर्नको लागि जिल्ला मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि छुट्टा छुट्टै मत गणनास्थल तयार गरिएको छ । मतगणना स्थलमा तारजाली लगाइएको छ । रामेछापमा ८८ हजार ९३३ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार