निर्वाचन शान्तिपूर्ण हुन्छ: प्र.जि.अ.खनाल

सोलुखुम्बु:सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भयरहित र शान्त वातावरणमा सम्पन्न गराउनेमा प्रतिवद्धता व्यक्त गर्नुभयो । बुधबार सोलु एफएम सँग कुराकानी गर्दे प्रजिअ खनालले निर्वाचन शान्त र भयरहित वातावरणमा सम्पन्न गराउने बताउँनुभयो ।
साथै उहाँले मतदातालाई ढुुुक्क भएर मतदान गर्न जिल्लावासीलाई अपिल समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार