दोलखा: जिल्लाको जिरी नगरपालिका-६ चेप्चे भन्ने स्थानमा आइतबार बेलुका ५:०० बजे प्रदेश ३-०२-००१ प ६६२६ नम्बरको स्कुटीमा सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।
अनियन्त्रीत भएर सडकबाट खसेको स्कुटरमा सवार ३५ वर्षीया मिठी माया जिरेलको टाउकोमा गम्भिर चोट लागेको र उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतले जानकारी दिए ।
उनको जिरी अस्पतालमा उपचारको क्रममा ५:३५ मा निधन भएको प्रहरीले जनाएको छ ।



















Discussion about this post