सोलुखुम्बु :राष्टपति विद्यादेबी भण्डारी आज सोलुखुम्बु आउनुहुने भएको छ । भोलि बिहान १० बजे उहाँ खुम्बु पासाङ ल्हामु गाउँपालिका नवनिर्मित अस्पताल भवनको उद्धघाटनका लागि सोलुखुम्बु आउन लाग्नुभएको खु्म्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ३ मा हिमालय शेर्पा फाउन्डेशनको २० करोडको लागतमा निर्मित १५ शैयाको अस्पताल उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।



















Discussion about this post