सोलुखुम्बु:जनताको बहुदलिय जनबाद जिन्दबाद भन्ने मुल नारा सहित स्थापना भएको नेपाल कम्युनिस्ट पाट्री एमाले लिखुपिके गाउँपालिका पाट्री कमिटीको आयोजनामा उम्मेरद्वार परिचय कार्यक्रम तथा अगुवा कार्यकर्ता भेला लिखुपिके गाउँपालिका बाट सुरु भएको छ ।
लिखुपिके गाउँपापालिका पाट्री कमिटी लिखुपिके गाउँपालिकामा भइरहेको उक्त अगुवा कार्यकर्ता कार्यक्रम मार्फत ने.क.पा.एमाले सोलुखुम्बु बाट प्रतिनिधि सभा सदस्य उम्बेद्वार सोलुखुम्बुका मानबिर राई ,त्यस्तै नेकपा एमाले बाट निर्बाचित पुर्ब सांसद हाल सोलुखुम्बु जिल्लाको प्रदेश सभा ख का उम्मेदवार बुद्वि कुमार राज भण्डारी,ने.क.पा एमाले जिल्ला कमिटी अध्यक्ष डुफ्र कुमार बास्तोला , नेकपा एमाले प्रदेश कमिटी सदस्य पोष्ट कुमार कार्की ,नेकपा एमाले जिल्ला कमिटी सचिब आश कुमार राई ( शिसिर) जिल्ला कमिटी सदस्य चरित्र बहादुर भुजेल , आङदावा शेर्पा , लिखुपिके गाउँकमिटी सचिब तेज बहादुर बस्नेत(बिनोद) प्रेम कुमार बस्नेत लगायतको उपस्थित रहेको छ । 
उम्मेदवार परिचय कार्यक्रम तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम अहिले जारी रहेको आयोजक लिखुपिके गाउँपालिका पाट्री कमिटी लिखुपिके गाउँपालिकाले जनाएको छ । कार्यक्रम नेकपा एमाले लिखुपिके गाउँकमिटी अध्यक्ष हिक्मत बहादुर बस्नेतको अध्यक्षतामा भएको हो । फोटो फिचर




















Discussion about this post