धादिङ – धादिङको त्रिपुरासुन्दरीमा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भिरबाट लडेर ज्यान गएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया भवानी खकुराल हिजाे मङ्गलवार प्रहरीसँगै गस्ती जाँदा भिरबाट लडेर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि न्युराे अस्पताल लगिएकाेमा त्यहीँ नै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



















Discussion about this post